हल्दिवारी ,१९ फाल्गुन । हल्दिवारी गाउँपालिका –  २ कालिमन्दिर बस्ने एक २३ बर्षिया महिला सनिवार देखि बेपत्ता भएकी छ्न ।

स्थानीय शुक्रबहादुर तामाङ कि श्रीमती २३ बर्षिया नरमाया तामाङ आफ्नी ३ बर्षिया छोरीलाई समेत छोडेर बेपत्ता भएकि परिवारजनले बताएका छ्न ।
उनका श्रीमान् एकबर्षदेखि बिरामी अवस्थाामा रहेका छ्न भने घरमा ८० बर्ष नाघिसकेका सासुससुरा रहेका छन् । उनि सम्पर्क बिहिन भएको श्रीमान तामाङले  बताए । उनको खोजी  गरिदिन परिवारले स्थानीय प्रहरी चौकीमा जाहेरी समेत दिएका छ्न ।
कसैले उनलाई देखेमा 9864347439/9848813147 मोबाइल नम्बरमा खवर गरिदिन समेत उनका आफन्तले अपिल गरेका छ्न । या haldibari.com मा खबर गरिदिनु हुन अनुरोध छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार