बनियानी । कचनकवल गाउँपालिकाले ५ जना स्वास्थ्य कर्मिको माग गर्दै आवेदन मागेको छ ।
पालिकाको सूचना अनुसार २ जना अहेव र ३ जना अनमी करार सेवामा पदपूर्ति गर्ने गरी सार्वजनिक सूचना प्रकाशित गरेको हो । आज २५ गते प्रकाशित गरिएको सूचना अनुसार १५ दिन भित्र नियमानुसार आबेदन माग गरिएको  गाउँ पालिकाले जनाएको छ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार