झापा , २८ फागुन । नेपालमा डिजिटल पेमेन्ट सेवा प्रदान गर्दै आएको कम्पनी खल्तीमा सर्वसाधरणको विश्वसनीयता घट्दै गएको छ ।

खल्तीमा विभिन्न समस्या देखिन थालेपछि सर्वसाधरणको विश्वसनीयता घट्दै गएको र ग्राहकहरु ठगिन थालेपछि खल्ती प्रति आक्रोश व्यक्त गर्न थालेका छ्न । हामीले खल्तीका ग्राहाकलाई सोध्दा २४ घण्टा बित्दा सम्म ग्राहकोमा गरेको टपअप नगए पछी आफ्नो समस्या समाधान नभएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनिहरुको भनाई अनुसार “आज २४ घण्टा भयो एलसेल ग्राहककोमा डाटा प्याक हालेको तर त्यो डाटा प्याक ग्राहको टपअप भको छैन एनसेल कस्टमर केयरमा फोन गर्दा खल्तीले हामिलाई पैसा नबुझाएको बताएका छन । अहीले सम्म खल्तीलाई ५ पटक भन्दा बढी फोन गरी सकीयो तर अत्तोपत्तो छैन । यस्तो छ खल्तीको विश्वसनीयता ।” उनिहरुले यसैमा थपेका छन् ‘खल्तीबाट सबै सावधान रहनु होला ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार