हल्दिवारी । अखिल नेपाल फुटबल संघ एन्फाले मछिन्द्र क्लबका प्रशिक्षक प्रवेश कटुवाल राष्ट्रिय टिमको सहायक प्रशिक्षकमा नियुक्त गरेको छ ।

ए डिभिजन लिगको डिफेन्डिङ च्याम्पियन मछिन्द्र क्लबका मुख्य प्रशिक्षक प्रवेश झापा बिर्तामोड – १० सैनिक बजार निवासी हुन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार