इलाम । माईखोलामा पौड़ी खेल्ने क्रममा इलामकी १४ बर्षीय प्रतिक्षा मगरको ज्यान गएको छ । पौड़ी खेलिरहेका ५ जना मध्ये २ जना ग़हिरो दहमा फसेका थिए । राजदूवाली देखी ३०० मिटर दक्षिणको खोलाको दहमा साथीहरुले उद्वारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको सूचना  प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार