हल्दिवारी डटकमका सल्लाहकार तथा नेकपा माओवादी केन्द्र नेता डिल्ली घिमिरे हिक्म्त मोटरसाइकल दुर्घटनामा घाइते हुनु भएको छ ।

भद्रपुर १० स्थित बिपि चोक धनुषमोडमा हिजो साझ भएको मोटरसाइकल दुर्घटनामा घिमिरे गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ।

ॐसाई पाथिभरा अस्पतालमा प्रारम्भिक उपचार पश्चात् गम्भीर चोट देखिएकाले बिपि कोईराला अस्पताल धरान लगिएको नेकपा माओवादी केन्द्र नेता तथा हल्दिवारी डटकमका सल्लाहकार धर्मराज सिवाकोटीले जानकारी दिनु भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार