चैत्र ११ । नेपाल भोजपुरी समाज वीरगञ्जले शनिबार संकल्प लोक सेवा ईन्स्टीच्युुटमा प्रशिक्षण कार्यक्रम गरेको छ ।

समाजका सल्लाहाकार प्रकाश प्रसाद थारुको अध्यक्षतामा भएको सो कार्यक्रममा सचिव राजेन्द्र सिंह राजपुत तथा सह सचिव अजमत अलि अंसारीले संयुक्तरुपमा प्रशिक्षण दिएका हुन ।

कार्यक्रममा समाजका सल्लाहाकार मनोज कुुमार मिश्र, उपाध्यक्ष रितुराज पटेल, कोषाध्यक्ष अशोक कुुश्वाहा, भोजपुरी कबि बिक्रम साह, पत्रकार राजकुमार सरार्फ तथा संकल्प लोक सेवा ईन्स्टीच्युुटका संचालक अशोक साहलगायतको सहभागीता रहेको थियो । कार्यक्रममा भोजपुुरी कला संस्कृतिबारे चर्चा भएको सल्लाहाकार मनोज कुमार मिश्रले जानकारी दिनभयो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार