काठमाडौं । अभिनेता पल शाह अभिनयमा फर्किएका छन् । एकवर्षको कारागार बसाइपछि उनी औपचारिकरुपमा अभिनयमा फर्किएका हुन् ।  ‘आँसु बनि नखस कैले नि’ बोलको गीतको छायाकंनका लागी उनी मुस्ताङमा पुगेका छन् ।

पलले सामाजिक संजाल फेसबुक मार्फत काममा फर्किए  जानकारी गराएका हुन् । गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । पलले हालै रुकुम महोत्सवको क्रममा गतवर्ष रिलिज भएको पुष्पन प्रधानद्वारा गाइएको उक्त हिट गीतको दोस्रो सिक्वेलबाट आफू काममा फर्कन लागेको बताएका थिए ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार