पोखरा । धौलागिरि बेसक्याम्प नजिकै एभरेस्ट एयरको हेलिकप्टर दुर्घटना भएको छ । धौलागिरि बेसक्याम्मपमा ल्याण्ड गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ले जनाएको छ ।

विमानस्थलका अनुसार यसको पूर्ण विवरण आइसकेको छैन ।बेसक्याम्पसमा सामान लिएर पुगेको क्त हेलिकप्टरको यथार्थ विवरण लिने प्रयास भइरहेको बताइएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार