काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना घाइते भएका छन् । घाइते चारै जना बिरामी कुरुवा रहेका छन् । लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल दिँउसो २ बजे भत्किएको थियो ।

पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् ।सो भवन २०३६ सालमा निर्माण भएको थियो । ‘पर्खालबाट केही इँट्टा जस्ताको छतमा खसेको थियो । डा. गम्भीर चोट भने लागेको छैन । उनीहरु सबैको वीरमा उपचार भइरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार