काठमाडौं, १९ बैशाख । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिएका छन् । सिंहदरवारस्थित एक कार्यक्रमका बिचमा अध्यक्ष यादवलाई सभामुख देबराज घिमिरेले पद तथा गोपनियताको सपथ खुवाएका हुन ।

गत बैशाख १० गते भएको उपनिर्वाचनमा प्रतिनिधिसभाका लागि बारा–२ वाट यादव निर्वाचित भएका थिए । सो उपनिर्वाचनवाट निर्वाचित अन्य दुई सदस्य राष्ट्रिय स्वतन्त्र पार्टीका रबि लामिछाने र स्वर्णिमम वाग्लेले भने यस अघि नै सपथ लिईसकेकाक छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार