श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छौँ !  : महासचिव विप्लव 

श्रमिक जनता र देशका लागि जुनसुकै सङ्घर्ष र बलिदान गर्न पनि तयार छौँ !  : महासचिव विप्लव 

सामन्तवाद गयो, गणतन्त्र आयो, सङ्घीयता आयो, धर्मनिरपेक्षता आयो तर यी परिवर्तन श्रमिक जनताका लागि भएनन्, दलाल पुँजीपति वर्गका लागि भए । हामीले जनयुद्ध लडेको, क्रान्ति छेडेको त उत्पीडित वर्ग, समुदाय र दे...