चर्च ब्वाइज सँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी झापा गोल्ड कपबाट बाहिर

चर्च ब्वाइज सँग १–० गोल अन्तरले पराजित हुँदै एनआरटी झापा गोल्ड कपबाट बाहिर

बिर्तामोड, फागुन २२ । क्लब स्थापनाको ९०औँ वर्ष मनाउँदै गरेको न्यु रोड टिम (एनआरटी) फुटबल क्लब झापाको बिर्तामोडमा जारी छैटौँ अर्ना झापा गोल्ड कपको क्वार्टर फाइनलबाटै बाहिरिएको छ । चर्च ब्वाइज युनाइटेड...
टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश

टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश

बिर्तामोड, फागुन २१ । टाइब्रेकरमा निरन्तर सफलता प्राप्त गर्दै एपिएफ फुटबल क्लब झापाको बिर्तामोडमा आयोजित छैटौँ झापा गोल्ड कपको सेमिफाइनल प्रवेश गरेको छ । एपिएफले सोमबार भएको क्वार्टर फाइनल खेलमा बागम...
झापा गोल्ड कप: नेपाल पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज क्वार्टर फाइनलमा

झापा गोल्ड कप: नेपाल पुलिसलाई पराजित गर्दै चर्च ब्वाइज क्वार्टर फाइनलमा

बिर्तामोड, फागुन २० । ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लबले अर्ना झापा गोल्ड कपको छैटौँ संस्करणमा विजयी सुरुवात गरेको छ । नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइजले क...
टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी

टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी

बिर्तामोड, फागुन १९ । टाइब्रेकरमा भाग्यमामनी सावित हुँदै एपिएफ फुटबल  क्लब छैटौँ संस्करणको झापा गोल्ड कपको उद्घाटन खेलमा विजयी भएको छ । संकटा फुटबल क्लब काठमाडौँलाई ४–२ गोल अन्तरले पराजित गर्दै एपिएफल...
नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो

हल्दिवारी - टी- २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक क्रिकेट शृंखलाको चौथो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ । लगातार दुई खेल जित्दै नेपालले शृंखलाको फाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको...
झापा गोल्ड कपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने

झापा गोल्ड कपको उद्घाटनमा महेश काफ्ले र अस्मिता अधिकारी आउने

बिर्तामोड, फागुन १७ । अर्ना छैटौँ झापा गोल्ड कप नकआउट फुटबल प्रतियोगिताको उद्घाटनमा गायक महेश काफ्ले र अस्मिता अधिकारीले आफ्नो प्रस्तुति दिने भएका छन् । फागुन १९ गते दिउँसो १२ बजेदेखि हुने औपचा...
छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक

बिर्तामोड, फागुन १६ । यही फागुन १९ गतेदेखि सञ्चालन हुने अर्ना छैटौँ झापा गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका आज (बुधबार) सार्वजनिक गरिएको छ । यती ब्रुअरी मुख्य प्रायोजक रहेको गोल्डकपमा ए डिभिजन क्...
झापा जिल्ला अन्तरपालिकास्तरीय टि – २० क्रिकेटको  उपाधि बिर्तामोडलाई 

झापा जिल्ला अन्तरपालिकास्तरीय टि – २० क्रिकेटको  उपाधि बिर्तामोडलाई 

बुधबारे । झापा जिल्ला अन्तरपालिकास्तरीय पुरुष टि - २० क्रिकेट प्रतियोगिताको उपाधि बिर्तामोड नगरपालिकाले जितेको छ । आज सम्पन्न फाइनलमा बिर्तामोडले कचनकवलमाथि ११९ रनको फराकिलो जित निकाल्दै बिजय...
कचनकवल  टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा 

कचनकवल  टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा 

  हल्दिवारी ,९ फाल्गुन । कचनकवल गाउँपालिका प्रथम झापा जिल्ला अन्तरपालिका टि–२० पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्तिको आयोजनामा आज भएको प्रत...
छैटौं झापा गोल्डकपको च्याम्पियन ट्रफी र सहभागी टिमहरु सार्वजनिक

छैटौं झापा गोल्डकपको च्याम्पियन ट्रफी र सहभागी टिमहरु सार्वजनिक

बिर्तामोड, फागुन ९ । आसन्न अर्ना छैटौँ झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगितामा सहभागी टिमहरु सार्वजनिक गरिएको छ । खेल मैदान बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज आयोजित...