लकडाउन दोहो¥याउनु पर्ने अवस्था नआओस’

लकडाउन दोहो¥याउनु पर्ने अवस्था नआओस’

धरानः विश्व स्वास्थ्य संगठनले बुधबार कोरोना प्रभावित मुलुकले संक्रमण व्यवस्थापनमा सावधानी नअपनाए पुनः लकडाउन दोहा¥याउनु पर्ने चेतावनी दिएको छ । संगठनका प्रमुख टेड्रोस अडानोम गेब्रियससले कोरोना प्रभावि...
भोलि देशभर  सार्वजनिक विदा

भोलि देशभर  सार्वजनिक विदा

काठमाडौं । भोलि (विहीबार) देशभर सार्वजनिक विदा हुने भएको छ । गृहमन्त्रालयले सार्वजनिक विदा सम्बन्धी सूचना जारी गरि भोली बैखाश २५ गते बुद्ध जयन्तीका अवसरमा देशभर सार्वजनिक विदा रहेको जानकारी गराएको छ ।...
सालीसँग प्रेम बसेपछि श्रीमतीको हत्या

सालीसँग प्रेम बसेपछि श्रीमतीको हत्या

सालीसँगको प्रेम सम्बन्धका कारण धनुषामा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । सालीसँगको प्रेम सम्बन्ध बचाउनका लागि नाटकीय शैलीमा आफ्नो श्रीमतीको हत्या गरेको घटना बाहिरिएको हो । धनुषा जिल्लाको मिथिला न...
हल्दिवारी १ (गोलधाप )पुर्ण रूपमा लकडाउन, शान्ति सुरक्षामा कडाइ

हल्दिवारी १ (गोलधाप )पुर्ण रूपमा लकडाउन, शान्ति सुरक्षामा कडाइ

हल्दिवारी वडा नम्बर एक ( साविक गोलधाप )ले कोरोना भाइरसको कारण लकडाउनले समस्या परेका अति विपन्न ,विपन्न तथा ज्याला मजदुरी गर्ने ५ ४८ ( पहिलो चरण : २५५, दोस्रो चरण २८३)परिवारलाई राहत वितरण गरिएको वडा अध...
प्रचण्डलाई गालीगलौच गर्ने पत्रकार दीपक पाठक पक्राउ

प्रचण्डलाई गालीगलौच गर्ने पत्रकार दीपक पाठक पक्राउ

काठमाडौं ,रेडियो नेपालका बोर्ड सदस्य दीपक पाठक पक्राउ परेका छन् । नेकपाका पुष्पकमल दाहाल  (  प्रचण्ड)लाई सामाजिक सञ्जालमा गालीगलौच गरेको भन्दै उनलाई आज बिहान पक्राउ गरिएको हो । झापा घर भएका पाठकलाई स...
नेपाल शिक्षक महासंघ बाह्रदशीको सहकार्यमा राहत कोषमा रु १ लाख ३४ हजार हस्तान्तरण

नेपाल शिक्षक महासंघ बाह्रदशीको सहकार्यमा राहत कोषमा रु १ लाख ३४ हजार हस्तान्तरण

टीका गणेश : बाह्रदशी झापा।  बाह्रदशी शिक्षक कर्मचारी वाल शिक्षकको सहयोग रकम रु १,३४,७१०/- (एकलाख चौतिस हजार सात सय दश) राहत कोषमा जम्मा हुनेगरी हस्तान्तरण। नेपाल शिक्षक महासंघ बाह्रदशीको सहकार्यमा...
शिक्षकहरुले हल्दिवारीमा गरे ४ लाख ७५ हजार गाउँपालिकालाई राहत सहयोग

शिक्षकहरुले हल्दिवारीमा गरे ४ लाख ७५ हजार गाउँपालिकालाई राहत सहयोग

हेमन्त कुमार मैनाली /जलथल ।कोरोना भाइरसको कारण लकडाउनबाट प्रभावितहरुको लागि राहत सहयोग गर्न सम्पुर्ण हल्दिवारीमा रहेका शिक्षक कर्मचारीहरुबाट संकलन गरिएको ४ लाख ७५ हजार १ सय ३३ रुपैयाँ गाउँ पालिका उपाध...
धुलो, धुवाँ कोरोना संक्रमितलाई खतरा : नेपालको शहरी क्षेत्रमा सवारी साधनको चापले बढाउने वायु प्रदुषण

धुलो, धुवाँ कोरोना संक्रमितलाई खतरा : नेपालको शहरी क्षेत्रमा सवारी साधनको चापले बढाउने वायु प्रदुषण

 धरान l शहरी क्षेत्रमा सवारी साधनको अत्याधिक चाप बाट उत्पन्न हुने धुलो, धुवाँले बढाउने वायु प्रदूषण कोरोना संक्रमितको मृत्य दर बढ्ने खतरा तर्फ अध्ययनहरूले ध्यानाकर्षण गराएको छ । अमेरिकाको हावर्ड विश...
मस्जिद र मदरसामा अनुगमनका लागि मुस्लिम आयोगले जिल्ला स्तरीय अनुगमन समिति गठन गर्यो

मस्जिद र मदरसामा अनुगमनका लागि मुस्लिम आयोगले जिल्ला स्तरीय अनुगमन समिति गठन गर्यो

मस्जिद र मदरसाहरुमा रहेका धर्मगुरुहरुलाई लिएर मुस्लिम आयोग सतर्क रहेको छ । उदयपुरको मस्जिदमा रहेकाहरुमा कारोना पोजिटिभ देखिएपछि अहिले देशभरका मस्जिद र मदरसामा अनुगमन थालिएको छ । वैशाख ७ गते मुस्लिम आ...
लकडाउन : चिटिक्क काठमाडौंका सडक (फोटोफिचर)

लकडाउन : चिटिक्क काठमाडौंका सडक (फोटोफिचर)

लकडाउनको मौका छोपेर भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मातहतको यातातायत व्यवस्था विभागले भने राजधानीका सडकलाई चिटिक्क बनाउने काम गरिररहेको छ । मन्त्रालयमा बसन्त नेम्वाङ आएसँगै काठमाडौंका सडकमा पिचद...