प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

प्रतिनिधिसभा बैठक : बालसुधार गृह घटनाका दोषीलाई कारबाही गर्न माग

काठमाडौँ, ७ भदौ ः- प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले यही भदौ ३ गते भक्तपुरको बालसुधार गृहमा भएको घटनाका सम्बन्ध सरकारको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ...
हल्दिबारी माविकी छात्रा करुणा पालिका उत्कृष्ट भएको दावी

हल्दिबारी माविकी छात्रा करुणा पालिका उत्कृष्ट भएको दावी

हल्दिबारी । हल्दिबारी –२ स्थित हल्दिवारी माविकी छात्रा करुणा विश्वकर्माले माध्यमिक तह कक्षा १२ को परीक्षामा पालिकाकै उत्कृष्ट अंकका साथ प्रथम भएको दावी गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डले हालै सार्व...
सहकारी कालोसूचीमा पर्ने क्रम बढ्यो, ३५ दिनमा २५ संस्था कालोसूचीमा

सहकारी कालोसूचीमा पर्ने क्रम बढ्यो, ३५ दिनमा २५ संस्था कालोसूचीमा

काठमाडौं । साउनयता २५ वटा सहकारी संस्था कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार ३५ दिनको अवधिमा २५ वटा संस्था कालोसूचीमा परेका छन् । केही सहकारी पहिलो पटक कालोसूचीमा परेका हुन् भने के...
दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

दुई दाना कम्पनीविरुद्ध मुद्दा दायर

चितवन, ७ भदौ : खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले गत आर्थिक वर्षमा कम गुणस्तरको दाना उत्पादन गर्ने दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको छ । भरतपुर महानगरपालिका–४ स्थित पञ्चरत्न फिड...
त्रिशुली बस दुर्घटना अपडेट- मृतक आठै जनाको सनाखत (नामसहित)

त्रिशुली बस दुर्घटना अपडेट- मृतक आठै जनाको सनाखत (नामसहित)

काठमाडौं,७ भदौ । धादिङमा बुधबार भएको बस दुर्घटनामा परि निधन भएका ८ जनाकै सनाखत भएको छ । बुधबार बिहान काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बर बस धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट...
सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै

सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै

दोधारा चाँदनी (कञ्चनपुर), ७ भदौ । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईका कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ । प्राच...
बारामा तीर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु

बारामा तीर्थयात्री चढेको बस दुर्घटना, सात जनाको मृत्यु

बारा, ७ भदौ – बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ३००१ ख ७९९४ नम्बरको बस आज बिहान २ बजे बाराको जितपुर सिमरा उपमहानगरपालिक...
झापामा बलियो बन्दै विप्लव नेकपा, विभिन्न संघर्षका कार्यक्रमको घोषणा

झापामा बलियो बन्दै विप्लव नेकपा, विभिन्न संघर्षका कार्यक्रमको घोषणा

बिर्तामोड । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पुर्वको मेची ब्युरो अन्तर्गतका झापा , इलाम र पाँचथर जिल्लाहरुमा आफ्नो पकड जमाउँदै अघि बढेको छ। पछिल्लो समय जनताका माझमा रहेर मिटरब्याजी , भ्रष्टा...
करेन्ट लागेकी पत्नीलाई बचाउन खोज्दा श्रीमानको  ज्यान गयो

करेन्ट लागेकी पत्नीलाई बचाउन खोज्दा श्रीमानको ज्यान गयो

बिर्तामोड ।झापामा कुटी काट्ने मेसिनबाट करेन्ट लागेर हिजो श्रीमानको मृत्यु भएको छ, भने श्रीमती घाइते भएकी छिन् । करेन्ट लागेर मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका– ९ निवासी २४ वर्षीय अमृत रेग्मी रहेको...
चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

चन्द्रयान–३ चन्द्रमामा सफल अवतरण, भारतले रच्यो इतिहास

(फाइल फाेटाे) भारतले चन्द्रमामा पठाएको अन्तरिक्ष यान 'चन्द्रयान ३ ' ले आज चन्द्रमामा सफलतापुर्वक ल्याण्ड भएको छ । आज बुधबार साँझ भारतीय समय अनुसार ६ बजेर ३ मिनेटमा उक्त यान चन्द्रमामा ल्याण्ड भएको छ ।...