अफगानिस्तानबाट नेपाली नफर्किएसम्म सरकारलाई संसदमा काम गर्न नदिने सांसद अधिकारीको चेतावनी

अफगानिस्तानबाट नेपाली नफर्किएसम्म सरकारलाई संसदमा काम गर्न नदिने सांसद अधिकारीको चेतावनी

काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अफगानिस्तानमा द्वन्द्व बढीरहेकोले त्यहाँका नेपालीलाई तत्काल उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बिहिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिकारीले...