पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । तर, केही मिडिया तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका हल्लाहरु असत्य भएको नर्भिक इन्टरनेसनल अस्पतालले जनाएको छ ।
मष्तिष्कघात भएपछि फागुन १४ गते जोशीलाई उपचारका लागि थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल भर्ना गरिएको थियो ।
जोशीको अवस्था गम्भीर भएको अस्पतालले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1