सिरीजङ्घा गाउँपालिकाको १ नम्बर वडा, सिनाममा रहेको श्री सिनाम नमूना मा.वि. , गाउँपालिका क्षेत्रभरीका जम्मा ४१ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी संख्याको करीब ४५ प्रतिशत विद्यार्थी यसै विद्यालयमा अध्ययन गर्छन् । तस्वीर : प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1