दाङमा आज बिहान स्कुल बस अनियन्त्रित भइ पल्टिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् ।
दाङको कोठरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको बस अनियन्त्रित भएर पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिए।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल र राप्ती लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1