बुद्ध एयरको जहाजमा समस्या पहिचान भएपछि यात्रु ओरालिएको छ। काठमाडौँबाट सोमबार साँझ भद्रपुर उड्ने तयारी गरेको उडान नम्बर ९०१ को जहाजमा समस्या भेटिएपछि तत्काल पार्किङमा फर्काएर यात्रु झारिएको विमानस्थल स्रोतले बताएको छ। समस्या नखुले पनि जहाजमा समस्या देखिएको बुझिएको छ।
ट्याक्सी वेमा पुगिसकेको जहाजमा समस्या पहिचान भएपछि पार्किङ वेमा फर्काएर यात्रु झारिएको बुद्ध एयरका एक अधिकारीले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1