हल्दिवारी , २० जेठ । हल्दिवारी गाउँपालिका भित्र रहेका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुमा कोभिड विरुद्धको वुस्टर डोज खोप लगाउन लागिएको छ ।

स्वस्थ्य शाखा प्रमुख पुस्कर निरौलाले दिएको जानकारी अनुसार यहि जेठ २३ गतेदेखि २७ गतेसम्म १२ बर्ष माथीका विद्यार्थी तथा विद्यालय नजाने नानिहरुलाई समेत खोप लगाईने छ । प्रमुख निरौलाका अनुसार अहिले सम्म खोप लगाउन छुटेका सबैले आ-आफ्नो विद्यालयमा खोप लगाउन सक्नेछ्न ।

प्रमुख निरौलाका अनुसार हल्दिवारीका ४ हजार १२ बर्ष माथिका विद्यार्थीलाई वुस्टर जोज खोप लगाउने तयारी रहेकोे छ ।

खोप तालिका यस प्रकार रहेको छ –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार