काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ९बालेन शाह०ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन्। प्रचण्डलाई भेट्न बालेन आज बिहान प्रचण्डको निजी निवास ललितपुरको खुमलटार पुगेका थिए। भेटका क्रममा प्रचण्ड र बालेनबीच काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन लगायत समग्र विकासका विषयमा कुराकानी भएको प्रचण्डको निजी सचिवालयले जानकारी दिएको छ। aप्रचण्डले बालेन र बालेनजस्तै स्वतन्त्रलाई सदैव आफ्नो र आफ्नो पार्टीको सहयोग रहेन बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार