नेपालमा आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २६ सय ३४ जनामा गरिएको पीसीआर परीक्षणमा उक्त संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ९ जना संक्रमित निको भएका छन् भने कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । देशभर संक्रिय संक्रमितको संख्या ११० रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार