नेपालमा पछिल्लो २४ घण्टामा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज ३ हजार २४८ जनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षणबाट उक्त संक्रमण पृष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज ८ जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या १०९ रहेको र आज एकैदिनमा १ लाख २७४ जनाले कोरोनाविरुद्धको खोप मन्त्रालय जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1