काठमाडौंबाट फोहोर बोकेर पुगेका टिपरलाई स्थानीयले रोकेपछि बन्चरेडाँडामा झडप भएको छ । शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका प्रतिनिधिबीच सोमबार भएको सहमतिलाई लत्याउँदै स्थानीयहरुले विर्सजनमा रोक लगाएपछि प्रहरी र स्थानीयबीच झडप भएको हो । झडप अहिले पनि जारी छ ।

सोमबार गरेको सहमति स्थानीयले अस्वीकार गरेपछि महानगरपालिकाले आज प्रहरी लगाएरै भएपनि फोहोर बिर्सजन गर्न खोज्दा झडप भएको स्रोतले जनाएको छ ।

हिजो सहमति हुँदा फोहोर प्रभावित क्षेत्रका जायज माग पुरा गर्ने मन्त्रालय र महानगरको प्रतिवद्धता पत्र सार्वजनिक गरिएको थियो । ँष्भि उजयतय

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार