भोजपुर-वृद्धलाई खुकुरी प्रहार गरी फरार रहेका चार जनालाई शनिबार प्रहरीद्वारा सार्वजनिक । भोजपुरको रामप्रसादराई गाउँपालिकाका– ४ दलगाउँका स्थानीय ७८ वर्षीय तेजबहादुर भुजेललाई खुकुरी प्रहार गरी फरार भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घट्नापश्चात भागेका ४२ वर्षीय राजेन्द्र भुजेल, ३२ वर्षीय देउराज राई, २४ वर्षीय पूर्णकुमार राई र ३२ वर्षीय सरोज कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1