वनियानी ,झापा । विद्यालय कर्मचारी तथा बाल विकास शिक्षक संयुक्त सङ्घर्ष समितिले तलब वृद्धिको माग गर्दै कचनकवल गाउँपालिकालाई ज्ञापनपत्र बुझाएका छन्।

नेपाल विद्यालय कर्मचारी परिषद् कचनकवलका अध्यक्ष भीमबहादुर राई र बाल शिक्षक समूहकी देवमाया सुब्बासहित पुगेका टोलीले गाउँपालिकाका अध्यक्ष कालिन्द्रप्रसाद सिंह राजवंशी र उपाध्यक्ष नवराज भट्टराईलाई ७ बुँदे माग राख्दै ज्ञापनपत्र बुझाएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार