हल्दिबारी, ७ फागुन । मुस्ताङ्ग भद्रपुर झापा गाेल्डकपकाे पहिलाे खेलमा भद्रपुर ब्लेजर्स र भारतकाे जयगाउँ फुटबल क्लब भिडेकाे थियाे उत्त खेलमा भद्रपुर ब्लेजर्सले २-० ले जित हासिल गरेकाे छ । त्यस्तै भाेलीकाे खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेड भिड्ने छ ।

तस्विर : नेत्र बिक्रम / जनक राजवंशी

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार