दमक । झापामा अत्यधिक गर्मीका कारण एक वृद्धको मृत्यु भएको छ ।  मृत्यु हुनेमा दमक नगरपालिका–८ निवासी ७८ वर्षीय मोतीराज राई रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आइतबार दिउँसो घाँस काट्न मकै बारीमा गएका उनी अत्यधिक गर्मीका कारण त्यहाँ ढलेका थिए । उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष दीपेश दाहालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
1

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार