काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री बालकृष्ण खाण धरौटीमा रिहा भएका छन् । अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाण लगायतलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको सुनुवाइपछि न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले शुक्रबार यस्तो आदेश दिएको हो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1