हल्दीबारी गाउँपालिका भित्र रहेका अधिकांश सडकहरुमा ओहोर दोहोर गर्न जोखिम रहेको छ । यहाँका सडकहरुमा स्थानियले घास तथा बोट विरुवा लगाई दिंदा साँझ विहान हिड्न जोखिम रहेको स्थानिय बताउछन् । अधिकांश बाटाहरुबाट साना साना विद्यार्थीहरु स्कुल जान समेत डराउने गरेका छन् । बाटो नै ढाकेर घास तथा बोट विरुवा लगाईएका कारण गुडिरहेका गाडीहरु समेत टाढाबाट नदेखीने र साँझ विहान हिड्डुल समेत जोखिम मोल्नु पर्ने भएको छ । यस सम्वन्धमा स्थानिय सरकार, स्थानिय प्रहरी र सभ्य समाजले बेलैमा समाधानको बाटो अपनाउनु जनुरी छ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
1
+1
1
+1
3
+1
0
+1
2
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार