झापा । नागरिक बचाउ महा अभियानका केन्द्रीय संयाेजक दुर्गा प्रसाइकाे अगुवाइमा दुवइकाे जेलबाट १ करोड १० लाख ब्लड मनि जम्मा गरि आज नेपाल ल्याइएको छ।
यसरी उद्बार गरि नेपाल ल्याइनेमा धादिङका भुवन श्रेष्ठ र ओखलढुङ्गा का पहलमान थापा मगर रहेका छन । उनिहरुलाई आज अन्तर्राष्ट्रिय बिमानस्थलमा अभियानका केन्द्रीय संयाेजक दुर्गा प्रसाई द्बारा स्वागत सम्मान गरि घर फर्काउने कार्य सम्पन्न गरिएको छ ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
1
+1
+1
+1