हल्दिवारी -३ बस्ने अन्दाजी ७२ बर्षको जेष्ठ नागरिक बाबुराम प्याकुरेल हिजो श्रावण ३१ गते बेलुकी ५ बजेबाट सम्पर्क बिहिन हुनुभएको हुँदा कोहि कसैले भेटे वा देखेमा तलको सम्पर्क नम्बर अथवा नजिकको प्रहरी कार्यालयमा खवर गरिदिन हार्दिक अपिल गर्दछौं ।

सम्पर्क नम्बर :9801460822 / 9814985696

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
2
+1
0
+1
0
+1
3
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार