हल्दिवारी ,भदौ १८  । सिन्धुपाल्चोकमा भूकम्प गएको छ ।

आज मंगलबार बिहान ६ बजेर ११ मिनेट जाँदा ४.२ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार भूकम्प सिखरपुर केन्द्रविन्दु भएर गएको हो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार