कैलाली । धनगढीमा होटेलको जग खन्ने क्रममा भेटिएको बम निस्क्रिय पारिएको छ । धनगढी उपमहानगरपालिका-३ विशालनगरमाशुक्रबार शिद्वार्थ होटेलको भवनको जग खन्ने क्रममा भेटिएको बम शनिबार बिहान निस्क्रिय पारिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार