वीरगञ्ज , १५ मंसिर । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्जले आफनो प्रसारणको २२ वर्ष पुरा गरी गौरवमय रुपमा २३ औँ बर्षमा प्रवेश गर्ने अवसरमा आज वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिवार विहान ८ बजे देखि आयोजना भएको रक्तदान कार्यक्रममा २२ महिला र १ सय ९९ पुरुष सहित कुल २ सय २१ जनाले रक्तदान गरेको रक्त संचार केन्द्र वीरगंजका प्रमुख सौरभ राज पाण्डेले बताउनुभयो ।

बारा कांग्रेसका क्षेत्रिय सभापति लोकेस सिंह करिब १ सय मोटर साईकलमा बाराका विभिन्नग्रामिण क्षेत्रबाट युवाहरुलाई रक्तदान गर्नका लागि ¥याली सहित लिएर रेडियो परिसरमा आउनु भएको थियो ।

कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका वाणिज्य दुत देवी सहाय मिना, तरुण कुमार, प्रदेश सभा सदस्य श्याम पटेल, पर्साका प्रहरी उपरीक्षक कुमोद ढुङ्गेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, प्रहरी नायव उपरीक्षक किशोर लम्साल, नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रकी सयोजक मधु राणा, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, मधेश विश्वविद्यालयका उपकुलपति डा. दिपक शाक्य, राष्ट्रिय सहकारी महासंघका सदस्य शम्भु गुप्ता, तेली कल्याण समाजका केन्द्रिय अध्यक्ष विश्वनाथ साह, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, एकिकृत समाजवादी पार्टीका केन्द्रिय सदस्य मनोज चौधरी, मानव सेवा आश्रमका प्रदेश संयोजक देवेश गुप्ता, सामाजिक अभियनता प्रकाश थारु, जनमत पार्टी पर्साका ओम प्रकाश सर्राफ, निजामोद्दिन समानी, बाबुराम कौशिक, रेखा साह, राजन श्रीवास्तव, वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाई, ग्रिन सिटी सामुदायिक केन्द्रका जय प्रकाश खेतान, ट्राफिक प्रहरी निरिक्षक लोकराज भट्ट, राष्ट्रिय रेडियो श्रोता संघका अध्यक्ष अहमद हुसैन, सुरेश साह, नेपाल रेडियो श्रोता संघका अध्यक्ष रामाधार महेता, कुरवान हवारी, नेपाल–भारत मैत्री रेडियो श्रोता संघका विजय पौडेल, हरेन्द्र यादव लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै रेडियो वीरगंजका अध्यक्ष ध्रुव साहले रक्तदान कार्यक्रममा सहभागि सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाले छोटो समयमा गरिएको तयारीमा रक्तदाताहरुको उल्लेख्य उपस्थितिले आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो । आगामी बर्षमा समेत उच्च मनोवलका साथ यो सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तर्ता दिने उहाँले बताउनु भयो । सो अवसरमा नेपाल रेडक्रस सोसाईटी रक्त सञ्चार केन्द्रका इन्चार्ज सौरभ राज पाण्डेले अध्यक्ष साहलाई प्रमाण पत्र प्रदान गर्नु भएको थियो भने साहले इन्चार्ज पाण्डे सहित रक्तदान कार्यक्रमका लागि प्राविधिक सहयोग पुर्याउने केन्द्रका कर्मचारीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

यसैगरी रेडियो परिसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुमा ओम प्रकाश मिश्र, राम प्रवेश चौधरी, अफरोज अर्पण, प्रदिप पण्डित, कमलेश गुप्ता, महम्मद कलाम, धिरज चौधरी, प्रभु साह, सन्जोग श्रेष्ठ, रुपेश कुमार चौधरी, राम कुमार महतो, मनोज मिश्रा, रेनु चौधरी, तरुण कुमार, चन्दन श्रीवास्तव, धुरुप प्रसाद गुप्ता, सुमन साह, शिव चरण दास, धिरेन्द्र प्रताप सिंह, अरुण कुमार तिवारी, डि.एस. मिना, शशिकान्त मणि त्रिपाठी, शेख सम्साद, भोला कुमार साह, दिल कृष्ण प्रसाद यादव, राम पुकार साह, रमेन्द्र वैठा, विशाल थापा, पशुपतिनाथ दुवे, राजु थापा मगर, श्रीनारायण चौधरी, सरिता घिमिरे, हेमन्त थापा, रामेश्वर पटेल, आनन्द मिश्रा, जगनलाल महतो, दिपेन्द्र कुमार साह, स्नेहा पुर्वी, आनन्द कुमार साह, राकेश कुमार साह, अलि अहमद मिया, राजन यादव, विशाल साह, लौकेश चौधरी, राकेश गुप्ता, सलामुद्दिन मनसुरी, दिपक कुमार साह, निराजन भण्डारी, हरि शंकर साह, सुनिल दास, राज किशोर गुप्ता, सन्दिप कुमार सर्राफ, विरेन्द्र कुमार, रामाधार पटेल, सागर यादव, रामसिंह राउत अहिर, राहुल ठाकुर, तपसी राउत कुर्मी, नन्द किशोर यादव, नवल किशोर सहनी, रुप नारायण महतो, अशोक मण्डल, रामाअवधेश यादव, मुम्ताज अन्सारी, ज्ञानेश्वर मण्डल, अभिनाष झा, अशोक कुमार मण्डल, रामजतन साह, रुपेश कुमार यादव, फिरोज आलम, रुस्तम हुसैन, किशोर माझी, श्याम बाबु साह, हरेकृष्ण यादव, हरिशंकर साह कानु, मुकेश कुमार यादव, अशोक कुमार चौधरी, राजिव कुमार, विजय साह तेली, दिपक मण्डल, अवध किशोर प्रसाद साह, रितेश महाशेठ, फिरोज अन्सारी, स्मीत सिंह, प्रदिप साह, संजय कुमार झा, अरुण कुमार पटेल, अभय पटेल, किशन कापर, टेक बहादुर विक, विक्रम ढंगोल, ईश्वर चन्द्र यादव, इशलाम अन्सारी, सुरेश प्रसाद साह तेली, प्रेमानन्द राज श्रेष्ठ, सविता लम्साल, शशि भुषण कुशवाहा, संजय प्रसाद यादव, संजिव गिरी, ओम प्रकाश खनाल, गणेश कुमार वर्मा, सत्यपाल साह सुनार, अवधेश प्रसाद साह, संदिप साह, राजकिशोर दास, राजु कुमार त्रिपाठी, चन्दन चौवे, सानु कुमार गुप्ता, दिपक कुमार गुप्ता, रवि कुमार साह, राजबलि पासवान, विन्दा कुमार कुशवाहा, अशोक कुमार श्रीवास्तव, रन्जना अधिकारी, राजेन्द्र भट्टराई, देवन्ती साह, लिना मिश्रा, रनु देवी यादव, विष्णु यादव, राजु यादव, विजय ठाकुर राम, पुष्पा कुशवाहा, रवि प्रकाश, राकेश अधिकारी, माधुरी महतो, सन्तोष साह, विशाल शर्मा, सुमित्रा कुमारी घलान, रमाशंकर गिरी, जोगिन्द्र पण्डित, विशाल कुमार साह, विजय प्रसाद तेली, रेनु देवी चौरसिया, रामविध्या देवी चौधरी, प्रकाश गुप्ता, हरिशंकर साह, रञ्जन कुमार साह, श्याम प्रसाद महतो, अंगद ठाकुर, नौसाद मियाँ चुरिहार, श्वेता श्रेष्ठ, दिपेन्द्र प्रजापति, गन बहादुर गुरुङ, राजेश कुमार कुशवाहा, ब्रिजकिशोर प्रसाद कलवार, अरुण कुशवाहा, विभा गुप्ता, श्रीलाल धामी थारु, रामनरेश रजक, ओम प्रकाश पाण्डे, राहुल साह, निराजन प्रसाद उपाध्याय, सुमित कर्ण, अनोज बैठा, शम्भुनाथ ठाकुर, आकाश पटेल, विश्वराज पटेल, मुन्ना प्रसाद यादव, सन्दिप कुमार सरार्फ, देव शंकर प्रसाद, रामकेश्वर राय, शिव बहादुर पाण्डे, महेश कुमार बर्मा, प्रमोद चौहान, मनोज चौधरी, राहुल सरार्फ, विकाश कुशवाहा, सुवास कुमार यादव, मृदुला चाचान, नन्दकिशोर महतो, सन्दिप सर्राफ, अहमद हुसेन, मजाहिर हुसेन देवान, सञ्जिव मानन्धर, विनोद बैठा, बाबु काजी, सन्तोष मानन्धर, सुशान्त चाचान, रामप्रवेश साह, कृति कुम्हाल, रिया न्यौपाने, सचिन देव प्रसाद, लालबाबु पण्डित, सन्नी कुमार गुप्ता, महेश प्रसाद यादव, निलम कुशवाहा, गुडु यादव, ओम कुमार गुप्ता, सन्देश यादव, हिरालाल बैठा, दशरथ बैठा, अजय पटेल, प्रदीप प्रसाद चौहान, चन्द्रिका साह, भिम प्रसाद रिजाल, हरि कृष्ण प्रसाद चौरसिया, अनलि कुमार चौरसिया, रोहित कुमार कुशवाहा, विवेक पन्त, लक्ष्मी श्रेष्ठ, मोतीलाल प्रसाद कानु, लोकेन्द्र पटेल, सुशिल कुमार साह, उमेश राय यादव, विक्रम साह सोनार, किशोरी प्रसाद कलवार, रामविनय कुमार यादव, रविन्द्र कुमार कुशवाहा, रामाशंकर प्रसाद यादव, साइनवा अन्सारी, मौलाएको जीवन, अलिहान अन्सारी रहेका छन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार