हल्दिबारी, ४ माघ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभरको मौसममा आंशिकदेखि साधारण बदलीको स्थिती रहेको छ।

महाशाखाले भविष्यवाणी गरेको छ कि शुक्रबारको दिन देशभर मौसम सामान्यतया सफा रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम प्रायः सफा रहने सम्भावना छ। यद्यपि, राति हिमाली क्षेत्रको मौसममा आंशिक बदली देखिन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार