हल्दिबारी , ११ माघ । हल्दिबारी गाउँपालिकामा स्कुल बस र मोटरसाइकल ठोकिदा एकजना घाइते भएका छ्न ।
हल्दिबारी स्कुल चोक उत्तर भएको दुर्घटनामा मोटरसाइकलमा सवार हल्दिवारी ४ का रमेश गौतम घाइते भएको प्रहरीले जनाएको छ ।
बिर्तामोडबाट आएको मे १ क ८२६ नम्बरको बिराट ज्योति स्कुलको बस र बिर्तामोड जादै गरेको मे १० प ७५४ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिदा गौतम घाइते भएका हुन ।
उनको बिर्ता सिटि अस्पतालमा उपचार भई रहेको छ भने टाउकोमा चोट र हात समेत भाचिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
2
+1
2
+1
+1
1
+1
6
+1