जिल्ला समन्वय समिती झापाको सभा भवनमा भद्रपुर मेचिनगर , विर्तामोड नता तथा हल्दिवारी गाउपालीकाका सामुदायिक तथा निजि गरि ६० वटा विध्यालय हरुलाई सुर्तिजन्य , मदिराजन्य तथा नसा जन्य पदार्थ विरुद्धका शैक्षिक सामाग्री वितण कार्यक्रम सम्पन्न भएको छ ।
चेताना नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक इन्द्र प्रसाद ओलीको सभाध्यक्ष मा सन्चालित कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख विस्वनाथ वराला को प्रमुख आतिथ्य र भद्रपर न पा का नगर प्रमुख गणेश पोखरेल , विशिष्ट आतिथ्य जिल्ला प्रसासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी प्रहरी प्रमुख मिलन के सि, मेचि बहुमुखी क्याम्पस स प्राध्यापक तारा विविध ,नेपाल बहुउदेश्य सहकारी संस्था लि काकारभिट्टाका संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती, चेतना नेपालका मानार्थ सदस्य सामाजिक व्याक्तित्व शिवराज भण्डारी चेतना नेपालकी उपाध्यक्ष उषा गुरुङ्ग ,प्याब्सन केन्द्रीय समितिका सल्लाहाकार गोविन्द लम्साल ,प्याब्सन भद्रपुर नगरसमिती का अध्यक्ष भक्त बहादुर कार्की सचिव सुरज सापकोटा ,सदस्य राजसंकर झा , ओली यशोसियट का बजार प्रबन्धक ओजेश ओली लगायत विध्यालयका प्र अ एवम शिक्षक वालक्वलका अध्यक्ष हरु को आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लागू औषध दुर्व्यसन विरुद्धको अभियान सफल बनाउन सबै तह तप्का परिचालन हुन आग्रह गर्दै कार्यक्रमको औचित्य अध्यक्ष एवम प्रमुख प्रशिक्षक ले प्रष्ट्याउनु भयो ।
ड्रग्स एडिक्सन को वारेमा चेतना नेपालका सदस्य दौतरी शिक्षा अभियानकर्ता दर्शन भट्टराइले प्रशिक्षण प्रधान गरेको थियो ।प्याब्सन भद्रपुर नगर समिती का अध्यक्ष भक्त वहादुर कार्की ले यो अभियानमा आफ्नो तर्फ संस्थागत तर्फ बाट सहकार्य गर्ने उपयुक्त कार्यक्रम रहेको बताउनु भयो त्यसै गरि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारिले आयोजक संस्था को प्रशंसा गर्दै हेर्दा सामन्य भए पनि यी शैक्षिक सामाग्री आगोको झिल्को झै हुन ।जसरी सानो आगोको झिल्को ले बढ्दै गएर तहनस बनाउछ ।यी सामाग्री सहि तरिकाले प्रयोग हुन सके यो बड्दो लागू औषध दुर्व्यसन न्युनिकरण मा ठूलो सार्थक मिल्ने छ भनी टिप्णी गर्नु भयो ।नगर प्रमुख गणेश पोखरेल ले स्थानिय सरकारको साथ सहयोग रहने बताउनु भयो ।
प्रमुख अतिथिती विस्वनाथा बरालले मनव्यको क्रममा कार्यक्रमजो मुक्तकण्ठले प्रशंसा गर्दै जिल्ला व्यापी कार्यक्रम गर्न शैक्षिक सामाग्री पुर्यान सबै लाग्नु पर्ने मा सबैको ध्यान आकृष्ट गर्नु भयो उहाँ ले मनव्यमै गुरु ( शिक्षक ) हरुले नै भनेको नानी हरुले मान्ने हुदा सानै कक्षा देखि नै दुर्व्यसन बाट सचेत गराउन यी सामाग्री सदुपयोग गर्न प्रयोग मा लान समेत आग्रह गर्नु भएको थियो ।
शैक्षिक सामाग्री सौजन्य , स्वास्थ्य कार्यालय झापा , आन्तरिक राजस्व कार्यालय झापा , सहरा नेपाल चारपाने , नेपाल बहुउदेस्य सहकारी संस्था लि काकारभिट्टा , ओली यसोसियट विर्तामिड , खानेपानी उपभोक्ता तथा सरसफाइ समिती चन्द्रगढी ,प्याव्सन भद्रपुर नगर समिती , हल्दिवारी जलथल डेरि , प्रज्ञा एकेडेमि भद्रपुर ९, विभुती बिध्यामन्दिर भद्रपुएअ १० , आउटफिट फेसन बिर्तामोड मेघा कम्पेक्स ,इष्टपइट अग्रेजी स्कुल भद्रपुर ४ ,कृपा फार्मेशी ,प्रभु कृपा फार्मेशी तथा क्लिनक लगायत ले सौजन्य गरेको थियो ।
उक्त कार्यक्रममा शैक्षिक सामाग्री शौजन्य सस्था लाई प्रशंसा पत्र द्धारा प्रमुख अतिथी बरालले सम्मान गर्नु भएको थियो ।त्यसै गरि अभियान कर्ता कल्पना भट्टराई साथि शिक्षाको रुपमा काम गर्दै आउनु हुने दर्शन भट्टराई र अशिम श्रेष्टलाइ समेत प्रशंसा पत्र द्धारा सम्मान गरिएको थियो ।
कार्यक्रमा स्वागत मनतव्य चेतना नेपाल कि सदस्य तथा प्रशिक्षक कल्पना भट्टराई ले गरेको थियो भने सन्चालन सन्चारकर्मी केशव भट्टराई गरेको थियो ।