कविता : “द्विविधा“
शास्त्रमा
हरेक प्राणिको आत्मा हुने कुरा उल्लेख छ,
तर शास्त्रमा
गणेशको चरित्रमा द्विविधा छ।
गणेशको सिर
महादेवले काटेर छोड्दा
कता गयो त आत्मा
अनि हात्तीको सिर ल्याएर
गणेशमा जोड्दा
कता गयो त हात्तीको आत्मा।
यस प्रश्नको उत्तर शास्त्रमा छैन
सायद लिन भए ।
✍️अर्जुन दाहाल
गाैरादह–३, झापा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1