झापा । भारतको दिल्ली विधानसभा चुनावको मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ ।
भारतको निर्वाचन आयोगकाअनुसार भाजपा हाल ४८ सिटमा अगाडि छ । आम आदमी पार्टी भने २२ सिटमा अगाडि रहेको छ ।
नयाँ दिल्ली विधानसभा सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र भाजपाका प्रवेश वर्मासग पराजित भएका छ्न ।
दिल्लीमा ७० विधानसभा सिट छ र कुनै पनि दललाई सरकार बनाउन ३६ सिट चाहिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1