माघ३० गते। हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं-१ निवासी मन कुमारी शिवाकोटीको तिर्थ यात्रामा मृत्यु भएको शव नेपाल आउने भएको छ ।
भारतको पश्चिम बंगालका धार्मिक स्थलहरुको अवलोकनको यात्रामा निस्किनु भएको शिवाकोटी दम्पती सहितको टोलिमा मन कुमारीको निधन भएको थियो ।
नेपाली महावाणिज्यदूतावास कोलकाता , कुल्फि प्रहरी र डाइमन्ड हर्बल सरकारी मेडिकल कलेज तथा हस्पिटल लगायतले मृतक सिवाकोटीको शव उहाँका श्रीमान शिवाकोटीलाई बुझाएर नेपाल फर्काउने भएको जानकारी प्राप्त भएको छ ।
शिवाकोटी दाम्पति गोलधापमा बजारमामा बस्दै आएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
7
+1