हल्दिबारी, झापा । हल्दिबारी गाउँपालिका वडा नं-४ स्थित किरातेश्वर मन्दिर छेउ निवासी रङ्गलाल दाहालको परालको कुन्युमा बुधबार राति आगलागी भएको छ।
स्थानीय बासिन्दा, जलथल प्रहरी चौकी र भद्रपुर नगरपालिकाको बारुणयन्त्रको सहयोगमा झण्डै दुई घण्टापछि आगो नियन्त्रणमा लिइएको हो। आगलागीबाट भएको क्षतिको विवरण भने आउन बाँकी छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
1
+1
+1
1