झापा, फागुन १७ । झापाको भद्रपुरबाट नेपाल भित्रिँदै गरेका एक युवक लागू औषधसहित पक्राउ परेका छन्।
वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले फागुन १५ गते झापा भद्रपुर नगरपालिका-९ बस्ने २६ वर्षीय दिपेन्द्र खापुङलाई नियन्त्रणमा लिएको हो। उनलाई भारतबाट नेपालतर्फ आउँदै गर्दा शंका लागी जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका खापुङमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
1
+1
+1
+1
+1