झापा जिल्लाको हल्दिबारी, बिर्तामोड, भद्रपुर लगायतका क्षेत्रमा बुधबार साँज देखि वर्षा सुरु भएको छ। यसअघि निरन्तर बढ्दो गर्मीका कारण जनजीवन प्रभावित हुँदै आएको थियो।
त्यधिक तापक्रमले स्वास्थ्य र दैनन्दिन गतिविधिमा असर पुर्याइरहेका बेला पानी परेपछि जनताले केही राहत पाएका छन्। मौसम शितल भएसँगै कृषकहरू समेत खुसी भएका छन्, किनभने यो वर्षाले रोपाइँको तयारीमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। मौसमविद्हरूका अनुसार आगामी केही दिन अझै वर्षा हुने सम्भावना रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
1
+1
2
+1
+1
+1
+1