बुटवल । पत्रकार ऋषि धमला पत्नी अभिनेत्री एलिजा गौतम रेशम चौधरी नेतृत्वको गौतम नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी छन् ।उनलाई नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले गौतमलाई पार्टीमा प्रबेश गराएकी हुन् ।

पाटीै प्रबेश गरेपनि एलिजाको जिम्मेवारी टुंगो भने नलागेको बताइएको छ । एलिजासँगै लुम्बिनीबाट राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा उम्मेदवार बनेका बर्दियाका राजेन्द्रवीर राय पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेका छन् ।

उनी बैंकर तथा व्यवसायी हुन् ।धेरैले एलिजाको नागरिक उन्मुक्ति पार्टी प्रवेश स्वभाविक नभई योजनाबद्ध भनेर टिप्पणी गरेका छन् । शनिबार भैरहवामा आयोजित कार्यक्रममा उनीहरुलाई पार्टी प्रबेश गराइएको हो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार