मोटरसाइकल दुर्घटनामा ज्यान गुमाउने बाह्रदशी-३ का २२ बर्षीय सनम हेमरमको पर्सि क्यानाडाको उडान भएकाे खुलेको छ । आज बिहान करिब ११ बजे बाह्रदशी-५ घोडामारा चोक नजिकै उनि सवार मोटरसाइकल दुर्घटनामा परेको थियो ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
12
+1
5
+1
2
+1
5
+1
320
+1
20

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार