झापाको विभिन्न ठाउँबाट प्रहरीले लागू औषधि सहित५ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा बिर्तामोड ७ का महमद आरिफ ,अर्जुन धारा ११ का प्रदीप दर्जी मेचिनगर १३ का धनबहादुर महतारा ,बिर्तामोड १० का सन्दीप लाम्गादे त्यसैगरी भारत दार्जीलिङ जिल्ला खोरिवारीका राजेन्द्र बर्मनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका ५ जनालाई इलाका प्रहरी कार्यालय काकरभिट्टामा राखी अनुसन्धान भइ रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार