हिन्दुहरुका आरध्यदेव पशुपतिनाथकाे दर्शन गरेर फर्कनु हुंदै प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत मन्त्रिहरु । प्रधानमन्त्री दाहाललाइ प्रधानमन्त्री भएर पनि पशुपतीनाथकाे दर्शन नगरेकाे भन्दै चाैथर्फी आलाेचना भइ रहेकाे बेला हिजाे जेठ २७ गते पशुपतीनाथकाे दर्शन गर्नु भएकाे प्रधानमन्त्री सचिवालयले जनाएकाे ५ ।
तस्बिर : प्रदीपराज वन्त/प्रधानमन्त्री सचिवालय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
+1
+1
+1
+1
+1