२९ गते भाद्र काठमाडौं/काठमाडौं महानगरपालिका वडा नम्बर २८ अन्तर्गत ज्येष्ठ नागरिक सम्मान कार्यक्रम एक समाराेह बीच आयाेजना गरि सम्पन्न भएको छ ।

काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगाेलकाे प्रमुख आतिथ्यतामा आयाजित उक्त कार्यक्रममा वडा सचिब माेक्ष दुलाल र जनप्रतिनिधिहरू क्रमश: निना खड्गी,अरूण तण्डुकार,बीरेन्द्र महर्जन र सामुदायिक प्रहरी सेवा केन्द्रका डि.एस.पी. तथा इन्स्पेटर प्रहरी अतिथि र वडा अध्यक्ष भाइराम खड्गीले सभापतित्व गर्नुभएको थियोे ।

१७५ जना सम्मानीत हुनुभएकाे साे कार्यक्रममा सानुमैञा कर्माचार्य जसकाे जेठा छाेरा प्रेमसागर कर्माचार्य देशकै सर्वाधिक स्वयंसेवी रक्तदाताका जन्मदाता आमालाई समेत प्रमुख काठमाडौं महानगरपालिकाका उप-प्रमुख सुनिता डंगाेले दाेसल्ला ओढाई सम्मान-पत्र प्रदान गरि सम्मान गरिएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार